२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अब राष्ट्रिय खोप तालिकामा

काठमाडौँ : पाठेघर क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ लाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ । विभिन्न दाताहरुको सहयोग तथा सरकारकै पहलमा हाल दादुरा र रुबेला, टाइफाईड, पोलियो, निमोनिया, भ्यागुते रोग, जापनीज इन्सेफ्लाइटिस, लहरे खोकी, रेबिज,