२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुल्लामञ्चको बिषयमा निरन्तर आलोचना भएपछि बालेनले दिए यस्तो स्पष्टिकरण

काठमाडौं: काठमाडौं महानगरपालीका प्रमुख बालेन साहले खुलामञ्च खुल्ला नै रहने जनाउनु भएको छ । विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउन लागेको भनेर बिरोध भएपछि महानगरप्रमुख साहले सामाजिक संञ्जालमा स्पष्टिकरण दिनु भएको हो । उहाँले ती बिषय गलत हुदाँ हुदै पनि महानगरका सम्बन्धित कर्मचारी,

मिटर ब्याज पीडितलाई खुलामञ्च नदिइनुको कारण न्यायिक समितिको सम्मेलन

काठमाडौं महानगरपालिकाले मिटर ब्याज पीडितलाई हिजो खुलामञ्चमा प्रवेश गर्न नदिइनुको तात्कालिक कारण न्यायिक समितिको सम्मेलन बताईएको छ ।