२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसको कोमी गणतन्त्रमा हेलिकप्टर दुर्घटना, ८ जना घाइते

काठमाडौँ। रुसको कोमी गणतन्त्रमा शुक्रबार एक यात्रुवाहक हेलिकप्टर ‘हार्ड ल्याण्डिङ’ (बलपूर्वक अवतरण) हुँदा आठ जना घाइते भएका छन् । रुसको आपतकालीन अवस्था मन्त्रालयका अनुसार दुर्घटनाको समयमा हेलिकप्टरमा २४ जना सवार थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उसिन्सक स्थित एक हेलिप्याडबाट उडान भर्ने क्रममा निजी कम्पनीद्वारा सञ्चालित हेलिकप्टर सन्तुलन गुमाई एकातर्फ