२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओलीद्वारा ग्वार्को ओभरपासको उद्घाटन– तस्बिरहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले ओभरपासको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटे । उद्घाटन भएसँगै अब ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ