६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

विराटनगर। नेकपा (एमाले) कोशी प्रदेश प्रदेश कमिटी अध्यक्षमा मोरङका घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ । खतिवडाले ५१२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी विनोद ढकालले ४३० मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनु भएको छ भने सचिवमा पाँचथरका राजकुमार भण्डारी विजयी हुनुभयो । त्यस्तै