© 2023
काठमाडाैँ । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरअन्तर्गत एक हजार ५०० जनाको निशुल्क आँचा परीक्षण गरिएको छ । उक्त शिविरमा मोतियाविन्दुको समस्या देखिएका एक सय १० जनाको आँखाको शल्यक्रिया गरिएको हो । आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविरअन्तर्गत भानु नगरपालिका-१३, ९, १ र ३ मा आँखा शिविर सञ्चालन