© 2023
कञ्चनपुर। जिल्ला भूमि समस्या समाधान आयोगले कञ्चनपुरको बेदकोट नगरपालिकामा ९३ जनालाई जग्गाधनी पूर्जा प्रदान गरेको छ । छ दशकदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई आज जग्गाधनी पूर्जा हस्तान्तरण गरेको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार बेदकोट नगरपालिका–८ का ६३ जना र बेदकोट–६ का ३०