२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जहाज आक्रमणपछि २० जना थाई चालक दल घर फर्के, तीन…

काठमाडाैँ । होर्मुजमा आक्रमणमा परेको कार्गो जहाजका २० जना थाई चालक दलका सदस्यहरू सोमबार थाइल्यान्ड आइपुगेको उल्लेख गर्दै तीन जना सहकर्मीहरू अझै बेपत्ता रहेको जहाज कम्पनीले जनाएको छ । थाई जहाज मयुरी नरीको मालिक प्रिसियस सिपिंङ पब्लिक कम्पनी लिमिटेडले विज्ञप्ति मार्फत आफ्ना वरिष्ठ अधिकारीहरूले सुवर्ण भूमि विमानस्थलमा चालक दलका सदस्यहरूलाई