२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवलपरासी जिप दुर्घटना अपडेट: मृतक चारै जनाको सनाखत

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट,

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

बैतडी जिप दुर्घटना अपडेटः चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन्

बैतडीमा प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्युु

बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप

दार्चुलामा जिप दुर्घटना, एकजनाको मृत्यु

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका

जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

जाजरकोटमा जिप दुर्घटना: ३ को मृत्यु, ११ घाइते

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीनको मृत्यु र ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ च ०३४९

पाल्पामा जिप दुर्घटना: एकजनाको मृत्यु, दुई घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्

गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा परी तीनको मृत्यु

गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी आज साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने

ओखलढुङ्गामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि