२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘केपी ओली कप’ हेर्न विश्वकप च्याम्पियन इटालीका लेजेन्ड बुफोन नेपाल…

काठमाडौँ । आउँदो आइतबारबाट सुरु हुन लागेको केपी ओली कप फुटबल च्याम्पियनसिप हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बुफोन नेपाल आउने भएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन गइरहेको ओली कप फुटबलको खेल हेर्न उनी नेपाल आउन लागेका हुन् । उनी करिब एक साता नेपालमा बस्ने बताइर्एको