© 2023
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । बि.सं.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो । सो दिनको