२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमएडब्लू अर्थमुभर्स प्रा. लि. (जेसिबी नेपाल) ले गर्यो १७औं FNBI एजीएममा नेपालको इँटा उद्योगसँग…

काठमाडौँ: नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा. लि.ले नेपाल ईट्टा उद्योग महासंघ (FNBI) को १७औं वार्षिक साधारण सभा (AGM) लाई सगर्व प्रायोजन गरेको छ। कार्यक्रम २०८२ भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न भएको थियो। जेसिबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो