२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले ६ विकेट गुमाउँदै १०० रन पुरा गर्यो

काठमाडौँ । टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले ६ विकेट गुमाउदै १०० रन पुरा गरेको छ । नेपालले १६ ओभरमा ६ विकेट गुमाउदै १०१ रन बनाएको हो ।