२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कारागारमा रहेका टोपबहादुर रायमाझी एमालेबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता टोबहादुर रायमाझी प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस भएका छन्। एमाले पूर्वसचिव रायमाझीसँगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो। एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न