२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टोरन्टो विमान दुर्घटनामा परेका विमानमा सवार मानिसहरूको अनुभव कस्तो रह्यो…

एजेन्सी । क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । यो विमान दुर्घटनाको तस्विर र भिडियोहरु सार्वजनिक भएका छन्, जसबाट दुर्घटनाको परिमाणको अनुमान लगाउन सकिन्छ । अवतरणका क्रममा विमान नियन्त्रण बाहिर गएर पल्टियो । यति ठूलो दुर्घटना हुँदाहुँदै पनि यात्रु र चालक दलका सबै सदस्य सकुशल हुनु भाग्यको