२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुर्खेत–१ बाट निर्वाचित खड्कालाई ट्रक यातायात व्यवसायी महासंघले दियाे बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भएका मध्यपश्चिम यातायात सेवा प्रा.लि.का अध्यक्ष तथा प्रजातान्त्रिक यातायात व्यवसायी संघका उपाध्यक्ष विष्णु बहादुर खड्कालाई यातायात व्यवसायीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले आइतबार शुभकामना सन्देश जारी गर्दै