२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिनुभएको छ । डा शर्माले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाउनु भएको छ । शर्माले न्यूजपोलारसँग भन्नुभयो "सरकारले ल्याएको अध्यादेशको मर्मअनुसार राजीनामा दिएको छु ।" सरकारले यसअघि भएका नियुक्ति खारेज गर्न ल्याएको अध्यादेशबाट शर्मा पदमुक्त हुनु भएको थिएन । उहाँले