२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धवलशम्शेर राणाले राप्रपाले छाडे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणाले पार्टी छाडेका छन् । आज एक बिज्ञप्ति जारी गर्दे राणाले पार्टी छाडेको जनाएका हुन् । राणाले जारी गर्नुभएको बिज्ञप्ति शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय–सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु