२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
छाला उपचार र सौन्दर्य सेवाका लागि महाराजगञ्जमा एलिट्स स्किन क्लिनिक…

काठमाडौं । छालामा देखिने विभिन्न समस्या समाधानका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौको महाराजगञ्जमा एलिट्स स्किन क्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ। छाला रोग, लेजर तथा सौन्दर्य प्रसाधन विशेषज्ञ डा. प्रकृति ज्ञावली सहितको विशेषज्ञ समूहले सञ्चालनमा ल्याएको उक्त क्लिनिकको उद्घाटन संगीतरत्न, प्रख्यात संगीतकार शम्भुजीत बासकोटाले गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै बासकोटाले