© 2023
हनोई। भियतनाममा यो वर्षको पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गु ज्वरोका बिरामी फेला परेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो २.५ गुणा बढी हो । विज्ञहरूका अनुसार मौसमको असामान्य ढाँचा, वर्षको सुरुदेखि नै तापक्रममा पटक पटक वृद्धि हुनु र वर्षाले एडिस लामखुट्टेको प्रजननका लागि उपयुक्त वातावरण सिर्जना