© 2023
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सङ्घीय संसद् भवनमा सुरुवात गर्न लागिएको साङ्केतिक भाषा सेवा, इ–हाजिरी प्रणालीलगायतका व्यवस्थाको अवलोकन गर्नुभएको छ । उक्त अवसरमा उपसभामुख रुवीकुमारी र सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेकोसमेत उपस्थिति थियो । समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गर्न लागिएका