२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ऊर्जा मन्त्री घिसिङ ढल प्रशोधन केन्द्रको निरीक्षणमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री घिसिङ बिहानै प्रशोधन केन्द्रमा पुगेर त्यहाँको अवस्थाबारे निरीक्षण गर्दै जानकारी लिनुभएको हो । उक्त केन्द्रबाट गोकर्ण बौद्ध चाबहिल क्षेत्रको ढल प्रशोधन हुन्छ जसको क्षमता