© 2023
काठमाडौँ। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको काकिनाडा जिल्लामा एक पटाका उत्पादन गर्ने कारखानामा भीषण विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । विस्फोट भएको स्थान वेटलापालेम गाउँ (समार्लकोटा मण्डल) मा रहेको सूर्या श्री फायरवक्र्स नामक कारखाना हो । मृतकमध्ये केही महिला पनि थिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको