© 2023
काठमाडौँ: शितलहरका कारण निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा

नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा अत्यावश्यकबाहेक सवारी साधन लिएर यात्रा नगर्न सडक आयोजनाले आग्रह गरेको छ ।