२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल फिजी हुने बाटोमा गयो: सासंद दुर्गा पौडेल

काठमाडौं ।सत्तागठबन्धनका नेता तथा राष्ट्रिय जनमोर्चाका सासंद दुर्गा पौडेलले विवाह गरेर आउने बित्तिकै विदेशी महिलालाई नागरिकता दिने व्यवस्था गरिएको नागरिकता ऐन संशोधन विधेयक खारेज गर्न माग गर्नुभयो । उहाँले नागरिकता प्राप्त गर्ने धेरै विधि हुन्छन् भन्दै विवाह गर्ने वित्तिकै विदेशी महिलालाई नागरिकता दिन नमिल्ने बताउनुभयो । उहाँले कुनै पनि मुलुकमा