२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?
धर्मनिरपेक्षले के दियो ? 

मौलिकतासँग माटो, परम्परासँग परिवार, धर्मसँग धराको नाभी गाँसिएको हुन्छ । प्राचीनकालदेखि नेपाल र नेपालभित्रका टुक्रे राज्यहरु धर्म, संस्कृति र इतिहासलाई नमन गर्दै शासन गर्थे । धर्मले शासकलाई शोषक हुन दिँदैन, जनतालाई जलन गराउँदैन, प्रशासनमा प्रजातन्त्रको सुगन्ध दिइरहन्छ । आजसम्मको इतिहासमा धर्म मास्नेले धराको, शास्त्र नमान्नेले शासनको पूजा नगर्नेले प्रजाको कल्याण