© 2023
काठमाडौँ । टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नन्दन यादवले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले इंग्ल्यान्डका ओपनर जोस बटलरलाई २६ रनमा आउट पारेका हुन् । अहिले ताजा स्थितीमा इंग्ल्यान्डले ५.२ ओभरमा दुई विकेट गुमाएर ५५ रन बनाएको छ ।

सिरहा । जारी त्रिदेशीय टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको प्रतियोगितामा सिरहाका दुई खेलाडी एकै पटक सहभागी हुन सफल भएका छन् ।