२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवौँ गोलबजार मेयर गोल्डकपको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरलाई

सिरहा। नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । आज सम्पन्न फाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले पराजित गर्दै उदयपुरले उपाधि हात पारेको हो । उपाधि विजेता ब्रदरहुडले नगद चार लाख ४४ हजार ४४४ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता