२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आयल निगमको निमित्त कार्यकारीमा साह

काठमाडाैँ । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सम्हालेका छन्। उनी निगमका सबैभन्दा वरिष्ठ कर्मचारी हुन् र अर्थ तथा कर्मचारी प्रशासन विभागको नेतृत्व गर्दै आएका थिए। यसअघि कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नयाँ सरकारको चाहनाअनुसार ३० वैशाखमा राजीनामा दिएपछि पद खाली भएको थियो। त्यसको