© 2023
देश आगामी फागुन २१ को निर्वाचनको अन्तिम तयारीमा छ । निर्वाचनका लागि आज देशैभरि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार यसअघि नै समानुपातिक तर्फका उम्मेदवारहरुका फाइनल भैसकेको छ । निर्वाचन आयोग र सरकार अनि दलहरु नै अब निर्वाचनको अन्तिम तयारीमा जुटिसकेका छन् । तर, निर्वाचनको यो गाम्भीर्यता