© 2023
काठमाडौँ। नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिवन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताउनुभएको छ । आईतवार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको बताउनुभएको हो । उहाँले विद्यार्थी संगठनलाई खारेज गर्नेकुरा ‘बेतुका’ भएको टिप्पणी गर्नुभयो । वर्तमान सरकार