२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिनुभएको छ । माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोरिने उहाँले चेतावनी दिनुभयो । काठमाडौंमा आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रममा उहाँले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताउनुभयो । माओवादीहरु अपराधी नभएको प्रष्ट

चार कम्युनिष्ट पार्टीबीच एकताको तयारी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेपाल कम्युष्टि पार्टी, आहुती नेतृत्वको वौनिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको

राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो पु-याउने काम भइरहेको छः विप्लव

६/६ महिनामा मन्त्री फेर्ने, तीन/तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई

विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन विप्लवको आह्वान

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्नुभएको छ ।