२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारी अनुसार आज दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ । कार्यसम्पादन समितिको बैठकमा

प्रेस स्वतन्त्रतामा कांग्रेसको प्रतिबद्धता दोहोर्‍याउँदै आङदेम्बे: ‘सूचना प्रदूषणविरुद्ध जिम्मेवार पत्रकारिता…

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस का अवसरमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले प्रेस स्वतन्त्रता, पत्रकारको

राज्य आतंकको ‘पर्याय’ बन्नु हुँदैनः भीष्मराज आङ्देम्बे

प्रतिपक्षी दलहरुले देखाएको सदाशयतालाई कमजोरीको रुपमा नलिन पनि उहाँले सरकारलाई चेतावनी दिनुभयो । उहाले हाल सरकार जनताको अभिमतलाई विश्वास नगरेर

कांग्रेस एकतामा केन्द्रित हुनुपर्ने महामन्त्री घिमिरेको आह्वान

उनले हालै सम्पन्न विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भइसकेको उल्लेख गर्दै उक्त प्रक्रिया निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर

राष्ट्रिय सभाका लागि कांग्रेस सचेतकमा परियार मनोनित

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम उक्त मनोनयन गरिएको संसदीय दलले

कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी बाँडफाँट, राष्ट्रिय सभादेखि प्रतिनिधि सभासम्म…

दलका नेता भीष्मराज आङदेम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला देवी

अध्यादेशमार्फत कानुन निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ। नेपाली कांग्रेसले सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता देवराज

खड्काद्वारा आङ्देम्बेलाई बधाई, प्रतिपक्षी नेतृत्वलाई प्रभावकारी बनाउने अपेक्षा

यसपटकको संसदमा नेपाली काँग्रेस दोस्रो ठूलो राजनीतिक शक्तिका रूपमा उपस्थित भएकाले आङ्देम्बेको भूमिका प्रमुख प्रतिपक्ष दलको नेताका रूपमा ऐतिहासिक र

निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा

यो ढिलाइ अल्छी गरेर वा लाचार भएर भएको होइन । सबै पक्षसँग संवाद र छलफल गर्नुपर्ने भएकाले केही समय लागेको

पेट्रोलियमको मूल्यवृद्धि र सुकुम्बासी समस्यामा सरकारलाई काँग्रेसले गरायो ध्यानाकर्षण

काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजारमा अचाक्ली मूल्यवृद्धि बढेको भन्दै काँग्रेसले चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता देवराज

संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रविपरीत हाेः काँग्रेस

पार्टी प्रवक्ता देवराज चालिसेले एकातिर बोलाइएको संसद स्थगित गर्ने र अर्कोतर्फ संसदलाई छलेर अध्यादेश ल्याउने कार्य लोकतन्त्रको मर्यादाविपरीत भएको बताएका

काँग्रेस संसदीय दलको बैठक सुरू

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल काँग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ । सोमवार सिंहदरबारस्थित काँग्रेसको संसदीय दलको कार्यालयमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार उक्त

 सानेपामा नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन

काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा काँग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला काँग्रेसले पनि गृहकार्य

गृहमन्त्रीसँग सम्बन्धित आरोपमा स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित सम्पत्तिको स्रोतबारे उठेका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता विषयमा पारदर्शिता र

पूर्णबहादुरले पक्रने अबको बाटो: मिल्ने कि अर्को पार्टी खोल्ने ?

अब पूर्णबहादुरले कुन बाटो पक्रने ? मिलेर जाने कि अर्काे पार्टी खोल्ने ? यस विषयको निक्र्यौल पनि सभापति थापाले लिने

सीमावर्ती क्षेत्रमा साना खरिदमा भन्सार शुल्क: कांग्रेसको आपत्ति, निर्णय पुनर्विचारको…

काठमाडौं। नेपालको सीमावर्ती क्षेत्रहरूमा १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिने सरकारी निर्णयप्रति नेपाली

सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत

काठमाडौंमा भएको छलफलमा सर्वोच्चको फैसलामा असन्तुष्टि जनाउँदै नेताहरुले पुनरावलोकनमा जाने सुझाव दिएको नेता मिन विश्वकर्माले बताउनु भयो ।

क्रियाशिल सदस्यतामा अलमल नपरौं, झनै व्यवस्थित गर्न खोजेका हौंः महामन्त्री…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका