© 2023
काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार २१ औं साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण पेस गरे । यस्तै आन्तरिक लेखापरिक्षक रविन भुसालले आर्थिक वर्ष २०८१/२०८२ को आर्थिक विवरण प्रस्तुत