© 2023
काठमाडौँ । नेपाल निर्यात परिषदले १० औँ निर्यात दिवस मनाउने भएको छ । निर्यात परिषद्को २८ औँ वार्षिक साधारण पारेर दिवस मनाउने तयारी गरिएको छ । नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण तथा १० औँ निर्यात दिवसका बारेमा जानकारी दिन शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले निर्यात