© 2023
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरे पनि सञ्चार क्षेत्रमा चुनौतीहरू अझै कायम रहेको बताउनुभएको छ। नेपाल पत्रकार महासंघले आइतबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै उहाँले नेपालको प्रेस जगतले जुनसुकै परिस्थितिमा पनि