© 2023
काठमाडौं। ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि सुरु भएको छ । उक्त सम्मेलनको प्रा डा वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिह्न र सम्मेलनबारेका कृति प्रदान गर्दै शुभारम्भ गर्नुभयो । सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा, साहित्यमा विद्यावारिधि