२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वायुसेवा कम्पनी सङ्कटमा, सरकारसँग ५० प्रतिशतसम्म शुल्क छुटसहित राहत माग

काठमाडाैँ । वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले सरकारसँग तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन माग गरेको छ । संघकाअनुसार कोभिड–१९ महामारी, जेन—जी आन्दोलन तथा मध्यपूर्व (खाडी) क्षेत्रमा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्यधिक वृद्धि भएको छ । इन्धनको मूल्य बढेसँगै उडान खर्च उल्लेखनीय