© 2023
सर्लाही। सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्दै सर्लाही प्रहरीले नौ विचौलियालाई नियन्त्रणमा लिएको छ । मलङ्गवा नगरपालिका–३, मालपोत कार्यालय परिसरबाट सात जना र मलङ्गवा नगरपालिका–९, मलङ्गवा ट्रायल सेन्टरबाट दुई विचौलिया पक्राउ परेका हुन् । सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेर सरकारी कामकाजमा प्रभाव पारेको गुनासोपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका