© 2023
गोरखा, २० पुसः गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । गाउँ वातावरण नेपालको सहयोगमा पालिकाभित्रका बालबालिकालाई ट्रयाकसुट, ट्राउजर तथा न्यानो टोपी वितरण गरिएको हो । जसअन्तर्गत

काठमाडौँ । जाडो याम शुरु भएसँगै न्यानो कपडाको विक्री बढेको छ । व्यापारीहरुकाअनुसार हिजोआज न्यानो कपडा किन्न आउनेहरुको पसलहरुमा बढेका