© 2023
काठमाडौँ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्य जाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्य जाँचका साथै डिजिटल परिदृश्य पुस्तक विमोचन गरिएको हो । डिजिटल युगमा पत्रकारिता पुस्तक जर्मनीका पत्रकारहरू स्टेफान