© 2023
पोखरा । पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा ट्रेलब्लेजर अफ दि इयर अवार्डबाट सम्मानित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार पोखराको राष्ट्रिय सभाहलमा आयोजना गरेको स्पोर्टस् अवार्डको २२औँ संस्करणमा पोखरा महानगरपलिकाका प्रमुख धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गर्नुभयो । स्पोर्टस् अवार्ड पहिलो पटक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण स्थगित भएको छ । यही