२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णालीमा रास्वपालाई धक्का, प्रदेश महामन्त्री चन्द्रा र सुर्खेतका कार्यवाहक सभापति…

सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचन निजिकिँदै गर्दा नेपाली कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । विभिन्न पार्टी परित्याग गरेर पुरानो पार्टी कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै गएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)कर्णाली प्रदेशकी महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेसमा प्रवेश गरेका छन्

इलामको माङसेबुङमा जसपा लगायतबाट ६० नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बलियो…

काठमाडाैँ । इलाममा जनता समाजवादी पार्टी जसपा परित्याग गरी करिब ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । किरात धर्मगुरु