© 2023
काठमाडौं: पूर्व न्यायाधीशहरूको संस्था ‘पूर्व न्यायाधीश फोरम, नेपाल’ले पदमुक्त भइसकेका न्यायाधीशहरूले सम्पत्ति विवरण पेश गर्न नपर्ने निर्णय गरेको जनाएको छ। फोरमद्वारा जारी विज्ञप्तिमा संविधानको धारा १०१ बमोजिम महाअभियोगको प्रस्ताव पारित भई पदमुक्त भएका वा धारा १४२ तथा धारा १४९ अन्तर्गत खराब आचरणका आधारमा पदमुक्त गरिएका न्यायाधीशबाहेक कानुनबमोजिम सेवा निवृत्त भएका