२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार नयाँ मूल्य शनिबारदेखि लागू हुनेछ। विज्ञप्तिमा उल्लेख भए अनुसार, पेट्रोलको खुद्रा मूल्य प्रति लिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटाइएको छ।