२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘वाम एकता’ भन्दा पहिले आत्मसमीक्षा र सुधार आवश्यक छ :…

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पछिल्लो समय मिडियामा चर्चामा रहेको ‘वामपन्थी एकता’ विषयप्रति टिप्पणी गर्दै तत्काल यस्तो बहसमा केन्द्रित हुनु भन्दा व्यापक राजनीतिक र सामाजिक सङ्कटको समग्र मूल्याङ्कन आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अहिलेको चुनौती केवल वामपन्थी वा कम्युनिस्ट आन्दोलनभित्र सीमित नभएको