२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘प्रपोज डे’मा प्रेम कसरी व्यक्त गर्ने जान्नुहोस्

एजेन्सी । आज ‘प्रपोज डे’ । नयाँ सम्बन्धको बारेमा कुरा गर्ने दिन । गुलाफ दिने, घुँडा टेकेर प्रपोज गर्ने जस्ता विचारहरू पुरानो भइसकेका छन् र भरपर्दो पनि मानिँदैनन् । आज यहाँ यस्ता कुराहरुबारे चर्चा गरौँ जसबाट तपाईंले अभिव्यक्तिको त्यस्ता तरिकाहरू सिक्नुहुनेछ, जसले प्रेममा पर्न सक्ने सम्भावना धेरै गुणा बढाउन सक्छ