२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फिरन्ते जीवनबाट विद्यालयको ढोकासम्मः वनकरिया बस्तीमा बढ्दै शिक्षाप्रतिको आकर्षण

काठमाडाैँ । पढ्ने उमेर हुँदाहुँदै पनि विद्यालय नजाने मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका ९ वर्षीय रजनी वनकरियाको दैनिकी केही समयअघिसम्म घरमै खेल्दै बित्थ्यो । घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय रहे पनि उनी विद्यालय जान्थेनन् । तर अहिले अवस्था फेरिएको छ । बिहान हुनेबित्तिकै झोलामा कपी–किताब बोकेर उनी नियमित