२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी

धुलिखेल । काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिृकत प्रेमप्रसाद न्यौपानेले भण्डारी ५३ हजार ३४४ मतसहित विजयी हुनुभएको जानकारी दिनुभयो । भण्डारी ३५ हजार ४७६ मत अन्तरले विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली