१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?
अफ्रिकी पेन्गुइन जनसङ्ख्या बर्डफ्लुका कारण जोखिममा

केप टाउन। बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा/एचपिएआई) को प्रकोपले दक्षिण अफ्रिकाको तटमा रहेका गम्भीर रूपमा लोपोन्मुख अफ्रिकी पेन्गुइनहरूको अस्तित्वलाई खतरामा पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ‘साउदर्न अफ्रिकन फाउन्डेसन फर द कन्जर्भेसन अफ कोस्टल बर्डस् (सान्कोब)’ले सन् २०२५ देखि सेप्टेम्बर २३ सम्मको अनुसन्धानले अफ्रिकी पेन्गुइनमा यो रोगको पुष्टि भएको बताएको छ ।